पात्रो

रेडियो

समाचार खोजी

स्वर्णिम होटलले आइपिओ निश्काशन गर्ने

साझा अर्थ संवाददाता १२ पुष २०८१, शुक्रवार


काठमाडौं । स्वर्णिम होटल लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव गरेको छ । ९ पुसमा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले  उक्त प्रस्ताव पारितका लागि पुस २८ गते वार्षिक साधारण सभामा प्रस्तुत गर्ने भएको हो ।  
  साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।
 

263 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता