काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले कुल १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । पुस २४ गतेसम्म आवेदन दिन सकिने आइपिओमा घटीमा १० कित्ता र बढीमा १ लाख कित्तासम्म दिन पाइनेछ । छ ।
कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ जारी गरिसकेको छ । दोस्रो चरणमा सर्वसाधारणमा आइपीओ जारी गर्न लागेको हो ।
कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ जारी गरिसकेको छ । दोस्रो चरणमा सर्वसाधारणमा आइपीओ जारी गर्न लागेको हो ।
साझा अर्थ संवाददाता