पात्रो

रेडियो

समाचार खोजी

नेप्से १४.११ बढेर २६२६.३१ अंकमा

साझा अर्थ संवाददाता ९ पुष २०८१, मङ्गलवार



नेपाल स्टक एक्सचेञ्ज(नेप्से) आज बजार १४.११ बढेर २६२६.३१ अंकमा पुगेको छ । आज ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार ४ सय १० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २० करोड २२ लाख ६३ हजार बराबरको कारोबार भएको छ । मंगलबार तीन कम्पनी  । आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त र सामुदयिक लघुवित्तका शेयरधनीहरुले १०–१० प्रतिशत नाफा कमाएका हुन् । 

त्यस्तै   सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताहरुले १० प्रतिशत घाटा व्यहोरेका हुन् । 

आज जानकी फाइनान्सको २० करोड ७ लाख ४२ हजार  बराबरको कारोबार भएको  छ । 

 

128 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता