काठमाडौं । कालिका पावर कम्पनीले सेयरधनीलाई ७ प्रतिशन लाभांश दिने घोषणा गरेको छ । पुस ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई ७.३६ प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीले पुस २९ गते बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १९ गते बुक क्लोल गरेको छ । पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
साझा अर्थ संवाददाता