पात्रो

रेडियो

समाचार खोजी

मुक्तिनाथ विकास बैंकले अग्राधिकार सेयर जारी गर्ने

साझा अर्थ संवाददाता ८ पुष २०८१, सोमवार

 

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले पुस २९ गते साधारण सभा गर्ने भएको छ ।  बैंकको सञ्चालक समितिले गत आवका लागि सेयरधनीलाई लाभांश नदिने निर्णय गरेकाले   लाभांशसँग सम्बन्धित अजेण्डामा राखिएको छैन ।  सञ्चालक समितिले रही प्रति सेयर रु १०० का दरले १ अर्बबराबरको मुक्तिनाथ ८.५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात जारी गर्ने र  अधिकृत पूँजी  १० अर्ब पुयाउने प्रस्ताव गरेको छ ।  सोही अनुसार प्रवन्धपत्रको दफा संशोधन गर्ने विेशष प्रस्ताव पारित गरिनेछन् ।  

160 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता