पात्रो

रेडियो

समाचार खोजी

तोलामा २ सय बढ्यो सुनको भाउ

साझा अर्थ संवाददाता ८ पुष २०८१, सोमवार

  आइतबार प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ८४ सय रुपैयाँ पुगेको  छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २८ हजार ४ सय ३० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ। आज १० ग्राम चाँदीको भाउ १ हजार ५ सय ३९ रुपैयाँ तोकिएको छ ।

136 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता