पात्रो

रेडियो

समाचार खोजी

गरिमा समृद्धि योजना बिक्री खुला

साझा अर्थ संवाददाता ७ पुष २०८१, आइतवार

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आजदेखि ‘गरिमा समृद्धि योजना’ निष्कासन तथा बिक्री खुला गरेको छ । 
कम्पनीले १० वर्ष अवधिको उक्त फण्डको प्रतिइकाइ १० रुपियाँ अंकित दरमा १ अर्ब रुपियाँबराबरको १० करोड इकाइ  बिक्रीमा ल्याएको हो । 
कुल बिक्री भएको इकाइसंख्याको १४ प्रतिशत वा १ करोड ४० लाख इकाइ कोष प्रवर्धक गरिमा विकास बैंकलाई र १० लाख इकाइ योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्नेछ । 

सो फण्डको इकाइमा लगानीकर्ताले पुस ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।  

294 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता