पात्रो

रेडियो

समाचार खोजी

नागरिक लगानी कोषको १३ प्रतिशत लाभांस प्रस्ताव

साझा अर्थ संवाददाता ७ पुष २०८१, आइतवार



नागरिक लगानी कोषको पुस ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

 कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ६ प्रतिशत नगद लाभांश गरि कुल १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

अर्थ मन्त्रालयले स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश  वितरण हुने छ ।

219 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता