पात्रो

रेडियो

समाचार खोजी

लिबर्टी इनर्जीको हकप्रद भर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता ७ पुष २०८१, आइतवार

लिबर्टी इनर्जी कम्पनीको  हकप्रदमा आवेदन दिने आज पुस ७ गते अन्तिम दिन रहेको छ । कम्पनीले मङ्सिर १६ गतेदेखि  १ः०.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो। कम्पनीले ७५ करोड रुपैयाँ बराबरको  ७५ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको छ। हकप्रद निष्काशनको लागि कार्तिक २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले कार्तिक २० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।

हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रवन्धकका रुपमा प्रभु क्यापिटल छ ।

260 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु