पात्रो

रेडियो

समाचार खोजी

नेपाल टेलिकमले ३० प्रतिशत नगद लाभांश दिने

साझा अर्थ संवाददाता ७ पुष २०८१, आइतवार

नेपाल टेलिकमले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैंठकले गरेको उक्त प्रस्ताव आगामी साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीमा वितरण हुनेछ ।  

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते गर्ने साधारणसभाका लागि  पुस १८ गते बुकक्लोज मिति तय गरेको छ । पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

164 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता