काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई निराश बनाउदै लाभांश नदिने प्रस्ताव गरेको छ ।
कम्पनीको पुस ३ गते बसेको सञ्चालक समिति बैठकले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नदिने निर्णय गरेको हो । साथै बैठकले सोहीबमोजिमको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र कम्पनीको आगामी वार्षिक साधारणसभामा पारितका लागि पेश गर्ने निर्णय पनि गरेको छ ।
साझा अर्थ संवाददाता