पात्रो

रेडियो

समाचार खोजी

सर्वोत्तम सिमेन्टले १० प्रतिशत लाभांस दिने

साझा अर्थ संवाददाता ४ पुष २०८१, बिहिवार

 

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको पुस ३ गते बसेको सञ्चालक समितिले ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (करसहितं) वितरण गर्ने प्रस्ताव गरेको छ ।  

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २६ गते रुपन्देहीको भैरहवास्थित होटल भिलासामा बिहान ११ बजेदेखि  वार्षिक साधारणसभासमेत आह्वान गरेको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । 

 

176 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता