पात्रो

रेडियो

समाचार खोजी

तारागाउँ रिजेन्सीको लाभांस पाउने आज अन्तिम दिन

साझा अर्थ संवाददाता ४ पुष २०८१, बिहिवार

 

तारागाउँ रिजेन्सी होटल्सले साधारणसभा तथा लाभांश प्रयोजनको लागि पुस ७ गते बुक क्लोज गर्दैछ । पुस ५ र ६ गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार बन्द हुँदा आजसम्म कायम सेयरधनीले मात्रै लाभांश पाउन सक्नेछन् । होटल्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई ११ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २४ गते वार्षिक साधारणसभा आब्ह्वान गरेको छ ।

184 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता