पात्रो

रेडियो

समाचार खोजी

नेपाल फाइनान्सले लाभांस नदिने

साझा अर्थ संवाददाता ३ पुष २०८१, बुधवार

 

काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई  लाभांश नदिने भएको छ ।  पुस २ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।  बैठकले वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैकसमक्ष पेश गर्ने र त्यसपश्चात आगामी साधारण सभाबाट अनुमोदन गरिनेछ । 

190 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता