पात्रो

रेडियो

समाचार खोजी

ग्रीन डेभलपमेन्ट बैंकले ६.०५२७ प्रतिशत लाभांश दिने

साझा अर्थ संवाददाता ३ पुष २०८१, बुधवार

 

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ६.०५२७ प्रतिशत लाभांश दिने भएको छ । 

बैंकले सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ५.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३०२७ प्रतिशत नगद लाभांश गरी कुल ६.०५२७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् शेयरधनीमा वितरण हुनेछ ।

154 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता