पात्रो

रेडियो

समाचार खोजी

बलेफी हाइड्रोको शतप्रतिशत हकप्रद आजदेखि

साझा अर्थ संवाददाता २७ मंसिर २०८१, बिहिवार

बलेफी हाइड्रोपावर लिमिटेडले निश्कासन गरेको हकप्रद शेयर लगानीकर्ताहरुले आज मङ्सिर २७ गतेदेखि भर्न पाउने भएका छन् । कम्पनीले १ः१ को अनुपातमा १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको हो। 

यस निष्काशनमा लगानीकर्ताले पुस १७ गतेसम्म आवेदन दिन सक्ने छन् ।  

कम्पनीले हकप्रद निष्काशनको लागि एनआईएमबि एस क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ।

221 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्