पात्रो

रेडियो

समाचार खोजी

कालिका लघुवित्तको ९.५० प्रतिशत लाभांश घोषणा

साझा अर्थ संवाददाता २६ मंसिर २०८१, बुधवार

 

काठमाडौं स्  कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट ९.५० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ९.५० प्रतिशत  बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र कालिकाको आगामी वार्षिक साधारणबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।
 

178 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्