पात्रो

रेडियो

समाचार खोजी

मन्जुश्री फाइनान्सले ६.३५ प्रतिशत नगद लाभांश घोषणा

साझा अर्थ संवाददाता २४ मंसिर २०८१, सोमवार

 

मन्जुश्री फाइनान्सले ६.३५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर २३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६.३५ प्रतिशत नगद लाभांश ९कर सहित० वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख रहेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

244 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्