काठमाडौं । नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्त कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले आइतबार हस्ताक्षर गरेका हुन् ।
प्रत्याभुतिकर्ताको सम्झौताअनुसार यदी सबै सेयर बिक्री नभएमा लोअर इर्खुवाको सेयर नागरिक लगानी कोषले खरिद गर्नुपर्नेछ ।
साझा अर्थ संवाददाता