पात्रो

रेडियो

समाचार खोजी

नेपाल एसबिआई बैंकको सीईओमा तिवारी

साझा अर्थ संवाददाता १९ मंसिर २०८१, बुधवार

काठमाडौं । नेपाल एसबिआई बैंकको प्रबन्ध सञ्चालक तथा सीईओमा रामकुमार तिवारी चयन भएका छन् । गत मंगलबार बसेको सञ्चालक समितिको बैठकले माघ २ गतेदेखि लागु हुने गरी तिवारीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । 

253 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ