पात्रो

रेडियो

समाचार खोजी

मङ्सिर २७ देखि बलेफी हाइड्रोपावरको हकप्रद

साझा अर्थ संवाददाता १८ मंसिर २०८१, मङ्गलवार


बलेफी हाइड्रोपावर लिमिटेडले मङ्सिर २७ गतेदेखि  १स्१ को अनुपातमा हकप्रद शेयर निस्कासन गर्ने भएको छ । कम्पनीले शतप्रतिशतले हुन आउने १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

 लगानीकर्ताले पुस १७ गतेसम्म आवेदन दिन सक्ने  हकप्रदको लागि कार्तिक २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  ।  

कम्पनीले हकप्रद निष्काशनको लागि एनआईएमबि एस क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ।  

131 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता