महुली लघुवित्तले एफपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले मङ्सिर १७ गते कम्पनीलाई एफपीओ निष्काशन गर्ने अनुमति दिएको हो ।
अनुमति पाएसंगै कम्पनीले प्रति शेयर १०० रुपैयाँको अंकित मूल्यमा ४ लाख ७५ हजार ४ सय ४९ दशमलव १५ कित्ता एफपीओ निष्काशन गर्ने जनाएको छ। एफपीओ निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक नियुक्त गरेको छ।
साझा अर्थ संवाददाता