पात्रो

रेडियो

समाचार खोजी

आजसम्म कायम शेयरधनीले नेशनल लघुवित्तको लाभांस पाउने

साझा अर्थ संवाददाता १७ मंसिर २०८१, सोमवार

 


काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले गत आवका लागि घोषणा गरेको लाभांश वितरणका लागि मंसिर १८ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्दैछ । संस्थाले  १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।  

 मंसिर २४ गते हुने साधारणबाट पारित भएपश्चात सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।   

161 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता