पात्रो

रेडियो

समाचार खोजी

नेप्से ९.९९ अंकले घट्दै २७ सय ३८ को विन्दुमा

साझा अर्थ संवाददाता १६ मंसिर २०८१, आइतवार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइताबार नेप्से परिसुचक झण्डै ९.९९ अंकले घट्दै २७ सय ३८ को विन्दुमा रोकिएको छ । आइतबार   ३ सय १४ कम्पनीका १ करोड ६७ लाख ६७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम पौने ९ अर्ब माथि अर्थात ८ अर्ब ८३ करोड २२ लाख २५ हजार माथि पुगेको छ ।

आज  विकास बैंक, होटल तथा पर्यटन र व्यापारबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् ।   १ सय ७८ कम्पनीको सेयरमुल्य घट्दा ६३ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

६ कम्पनीको सेयरमूल्यमा सकारात्मक र एउटा कम्पनीको सेयरमुल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

122 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता