पात्रो

रेडियो

समाचार खोजी

युनिक नेपाल  र निर्धन उत्थान लघुवित्तले लाभांस नदिने

साझा अर्थ संवाददाता १६ मंसिर २०८१, आइतवार

काठमाण्डौ ।  युनिक नेपाल लघुवित्त र निर्धन उत्थान लघुवित्तले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने भएका छन् ।  
युनिक नेपाल लघुवित्तको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले आव २०८०र८१ को वित्तीय विवरणको आधारमा लाभांस नदिने निर्णय गरेको छ ।  
यस्तै निर्धन उत्थान लघुवित्तको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले  लाभांश नदिने निर्णय गरेको हो । दुबै सस्थाको साधारण सभाबाट आर्थिक विवरणहरु पारित गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ । 

160 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता