पात्रो

रेडियो

समाचार खोजी

फेरी डेढलाख नाघ्यो सुनको मूल्य

साझा अर्थ संवाददाता १४ मंसिर २०८१, शुक्रवार



काठमाण्डौ । सरकारले भन्सारदर घटाएपछि प्रतितोला १८ हजार कम भएको सुनको मुल्य घरेलु बजारमा पुनः उक्लिन थालेको छ । शुक्रबार सुनको मूल्य पुनः १ लाख ५० हजार रुपैयाँमाथि पुगेको छ ।  
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ ।

213 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ