पात्रो

रेडियो

समाचार खोजी

भृकुटी मण्डपमा प्लास्ट नेपाल एक्सपो सुरु

साझा अर्थ संवाददाता १३ मंसिर २०८१, बिहिवार

काठमाडौः  भृकुटी मण्डपमा प्लास्ट नेपाल एक्सपो सुरु भएको छ  । आजबाट एक्पो सुरु भएको हो । 
मंसिर १५ गते सम्म चल्ने एक्सपोको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नु भयो । प्लास्टिकजन्य वस्तुको उत्पादन, प्रशोधन, बिक्री गर्दै आएको उद्योगहरूको सङ्गठन प्लास्ट नेपाल फाउन्डेसनले एक्स्पोको आयोजना गरेको हो । नेपालमा करिब ८०० उद्योगले वार्षिक  ७५ अर्बको प्लास्टिक उत्पादन गर्दै आएको उक्त अवसरमा जानकारी दिइएको थियो । नेपालको प्लाष्टीक उद्योगहरुले करिब एकलाखलाई रोजगारी दिइहेका छन् ।

259 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्