पात्रो

रेडियो

समाचार खोजी

नेप्से ३९.७० विन्दुले बढेर २७५६.३६ अंकमा

साझा अर्थ संवाददाता १२ मंसिर २०८१, बुधवार

 


काठमाडौं बुधबार सेयर बजार सूचक  नेप्से ३९.७० विन्दुले बढेर २७५६.३६ अंकमा पुगेको छ । नौ वटा कम्पनी सकारात्मक सर्किट नजिक पुगेको दिन ९ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  
 
यस दिन ३१६ कम्पनीको १ करोड ७१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३४ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा जानकी फाइनान्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिटेड र पिपुल्स हाइड्रोपावर कम्पनी रहेका छन् । 

 

255 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता