पात्रो

रेडियो

समाचार खोजी

प्रभु केबलकारको ७० लाख कित्ता हकप्रद २९ मंसिरबाट

साझा अर्थ संवाददाता १२ मंसिर २०८१, बुधवार

 

काठमाडौं । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । 
कम्पनीले २९ माघदेखि १ः१ अनुपातमा ७० लाख कित्ता हकप्रद निष्कासन गर्ने भएको हो ।

 माघ १० गतेसम्म खुला हुने हकप्रदका लागि  मंसिर ११ सम्म कायम साविक संस्थापक शेयरधनीले हकप्रदमा आवेदन दिन पाउनेछन् ।

 

 

356 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता