चन्द्रागिरी हिल्स लिमिटेडले पुस ३ गते साधारणसभा आह्वान गरेको छ ।
कम्पनीले साधारणसभाका लागि मङ्सिर २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। सो अनुसार मङ्सिर २० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन सक्ने छन् । तर, साधारणसभाको लागि कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।
साझा अर्थ संवाददाता