पात्रो

रेडियो

समाचार खोजी

कुथेली बुखरी स्मल हाइड्रोपावरको १० प्रतिशत लाभांश घोषणा

साझा अर्थ संवाददाता ११ मंसिर २०८१, मङ्गलवार

 

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर १० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि १० प्रतिशत बोनश शेयर लाभांश प्रस्ताव गरेको हो।
 कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

हाल कम्पनीको चुक्ता पुँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रुपैयाँ रहेको छ।  

187 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ