काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रां) ले ४ पुसमा साधारणसभा बोलाएको छ । तर, साधारणसभामा लाभांससम्बन्धि प्रस्ताव समाबेश गरिएको छैन ,
कम्पनीको छैटौं वार्षिक साधारणसभा पुस ४ गते कार्की ब्याङ्केट, बबरमहल काठमाडौंमा बिहान ९ बजेदेखि शुरु हुनेछ ।
साझा अर्थ संवाददाता