पात्रो

रेडियो

समाचार खोजी

नेप्से १५.८३ अंकले बढ्दै २६८३.२४ विन्दुमा

साझा अर्थ संवाददाता १० मंसिर २०८१, सोमवार



 सोमबार  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक  १५.८३ अंकले बढ्दै २६ सय ८३.२४ को विन्दुमा बन्द भएको छ । आज  १ सय ६९ कम्पनीको सेयरमूल्य बढ्दा ६७ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । कुल ३ सय ९ कम्पनीका १ करोड २२ लाख ६३ हजार बढी कित्ता सेयर ६५ हजार ८ सय पटक किनबेच हुँदा कारोबार रकम ६ अर्ब ३४ करोड ५८ लाख माथि पुगेको छ । यो अघिल्लो कारोबार दिन  आईतबार कारोबार पौने ८ अर्ब नजिक पुगेको थियो ।

185 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्