पात्रो

रेडियो

समाचार खोजी

ङादी ग्रुपलाई शतप्रतिशत हकप्रदको अनुमति

साझा अर्थ संवाददाता ९ मंसिर २०८१, आइतवार


नेपाल धितोपत्र बोर्डले ङादी ग्रुप पावर लिमिटेडले हकप्रद निष्काशन अनुमति दिएको छ ।  बोर्डले मङ्सिर ९ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति प्रदान गरेको हो ।
 अब कम्पनीले १ १ को अनुपातमा शतप्रतिशतले हुन आउने हकप्रद निष्काशन गर्ने छ। कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २ सय २२ रुपैयाँ ५० पैसा बराबरको १ करोड ८५ लाख १२ हजार ७ सय ९२ दशमलव २२५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।

कम्पनीले हकप्रद निष्काशनको लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ।

146 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता