पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्य प्रतितोला ४ सय घट्यो

साझा अर्थ संवाददाता २८ कार्तिक २०८१, बुधवार

काठमाडौं । बुधबार पनि सुनको मूल्य  प्रतितोला ४ सय घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख  ६२ हजार २ सयमा कारोबार भइरहेको छ । 

त्यसैगरी भने चाँदीको मूल्य प्रतितोला १५ रुपियाँ बढ्यो  चाँदी प्रतितोला १ हजार ९ सय ४० रुपियाँमा  कारोबार भइरहेको महासंघले जनाएको छ । 

यसअघि नेपालमा सुनको मूल्य तोलाको एक लाख ७१ हजारसम्म पुगेको थियो । 

190 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता