पात्रो

रेडियो

समाचार खोजी

एसके इनर्जी डेभलपमेन्टले आईपीओ निष्कासन गर्ने

साझा अर्थ संवाददाता ९ कार्तिक २०८१, शुक्रवार



काठमाण्डौ । एसके इनर्जी डेभलपमेन्टले आईपीओ निष्कासन गर्ने भएको छ ।  आईपीओ निष्कासनको मुख्य अजेण्डासहित  कम्पनीको साधारण सभा आगामी मंसिर २ गते कोटेश्वरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा हुने भएको छ ।   

298 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता