काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले ५ प्रतिशत लाभांश प्रदान गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०८०र८१ का लागि सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागिं) गरी कुल ५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
कम्पनीले आगामी मंसिर १४ गते काठमाण्डौको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ९ बजेदेखि साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।
साझा अर्थ संवाददाता