भर्खरै प्रकाशित खबर
तिलिचो तालको आधार शिविरमा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत्
काठमाडौं । हिमालपारीको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविरमा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ ।
मनाङ ङिस्याङ गाउँपालिका(९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको बेस क्याम्प...




