पात्रो

रेडियो

समाचार खोजी

साहस उर्जाको शतप्रतिशत हकप्रद र ८.८२१ प्रतिशत लाभांश प्रस्ताव

साझा अर्थ संवाददाता २ असोज २०८१, बुधवार

साहस उर्जा लिमिटेले शत प्रतिशत लाभांश घोषणा गरेको छ ।  ३१ भदौमा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।  

बैठकले आव २०८०/८१ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ८.८२१ प्रतिशत लाभांश वितरण गर्ने गर्ने प्रस्ताव गरेको छ ।  
 
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।  

232 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु