काठमाडौंः भारतसरकारले नेपाललाई प्रतिनिधि सभा निर्वाचनकालागि ६१ वटा गाडी सहयोग गरेको छ । फागुन २१ गते हुन गइरहेको हुने निर्वाचनकालािग ति गाडीहरु सहयोग गरिएको हो ।
केहीदिन अघि नेपाल सरकारलार्य ६१ वटा क्याविन पिकप भ्यान हस्तान्तरण गरिएको भारतीय राजदुतावासले जानकारी दिएको छ । नेपालले निर्वाचन प्रयोजनकालागि भारतसँग गाडीको माग गरेको थियो । भारतले सानठूला गरी पाच्सय भन्दा बढी गाडी नेपाललाई उपलब्ध गराउने बताइएको छ ।