पात्रो

रेडियो

समाचार खोजी

कालिञ्चोक दर्शनले ले ५ प्रतिशत बोनस शेयर दिने

साझा अर्थ संवाददाता ११ मंसिर २०८२, बिहिवार

काठमाडौंः कालिञ्चोक दर्शन लिमिटेडले शेयरधनीहरुलाई पाँच प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ ।  कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सो लाभांस वितरण गर्ने भएको हो ।  
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।  मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयर धनीहरुलाई लाभांस वितरण गरिने छ ।

138 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ