पात्रो

रेडियो

समाचार खोजी

पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति

साझा अर्थ संवाददाता २७ भदौ २०८२, शुक्रवार

काठमाडौँ : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति जुटेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले  उहाँलाई  आजै नौ बजे प्रधानमन्त्रीमा नियुक्त गरी  शपथ गराउने तयारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । सयसका साथै संसद भंगगरी निर्वाचनको घोषणा गरिने शितल निवास स्रोतको भनाई रहेको छ ।

161 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्