पात्रो

रेडियो

समाचार खोजी

नेपाल स्टक एक्सचेन्जमा दुई दिन कारोबार बन्द हुने

साझा अर्थ संवाददाता २५ भदौ २०८२, बुधवार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आगामी दुई दिनका लागि शेयर बजारमा कारोबार बन्द रहने जनाएको छ।

नेप्सेले जारी गरेको सूचनामा हालको विपरित परिस्थिति कारण सेयर बजारका सदस्य तथा लगानीकर्ताहरूलाई कारोबार स्थगित गरिएको उल्लेख गरिएको छ। मूल्य सूचकाङ्क तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार भदौ २५ र २६ गते शेयर बजार पूर्णरूपमा बन्द रहने जनाइएको छ।

136 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ