पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्यमा ३४ सयले बृद्धी

साझा अर्थ संवाददाता १८ साउन २०८२, आइतवार

काठमाडौंः नेपाली बजारमा आइतवार सुनको मूल्यमा ३४ सयले बृद्धी भएको छ । नेपाल सुनचाँदी ब्यावसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार सुन प्रतितोला एक लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदको मुल्यमा पनि प्रतितोला  १५ रुपैयाँले बृद्धी भएको छ । आज असली चाँदी नेपाली बजारमा २ हजार २५० रुपैयाँमा कारोवार भइरहेको महासंघको भनाई रहेको छ । शुक्रवार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

176 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु