पात्रो

रेडियो

समाचार खोजी

आरकेडी होल्डिङ्सको साधारण सभा असार १४ गते

साझा अर्थ संवाददाता २३ जेठ २०८२, शुक्रवार


काठमाडौंः आरकेडी होल्डिङ्सको साधारण सभा असार १४ गते बस्ने भएको छ । आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्न कम्पनीले सो दिन साधारण सभा बोलाएको हो ।
होल्डिङ्सले जारी पूँजिको २१ प्रतिशत बाराबर आइपीओ जारी गर्ने प्रस्ताव साधारण सभामालैजादै छ ।  आइपीओ जारी गर्ने सम्बन्धी अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव साधारण सभामा पारित गरिने बताइएको छ । साधारण सभामा तीनवटा साधारण प्रस्ताव र दशवटा विशेष प्रस्ताव पेश गरिने छ ।

152 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता