पात्रो

रेडियो

समाचार खोजी

लाप्चे जलविद्युत् आयोजनामा एनएमबी बैंकको अगुवाईमा सवा पाँच अर्ब लगानी हुने

साझा अर्थ संवाददाता २९ वैशाख २०८२, सोमवार

 चार  वाणिज्य बैंकले लाप्चे तामाकोशी जलविद्युत् आयोजनामा ऋण लगानी गर्न सम्झौता गरेका छन् । एनएमबि बैंकको अगुवाइमा नबिल बैंक नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एभरेष्ट बैंकले विगु गाउँपालिका, दोखलामा रहेको लाप्चे तामाकोशीमा ऋण लगानी गर्न डायनामिक हाइड्रो इनर्जी प्रालिबिच वित्तीय व्यवस्थापन सम्झौता भएको हो । ४२ मेगावाट क्षमता रहेको लाप्चे तामाकोशी आयोजनाको अनुमानित लागत सात अर्ब रहनेछ । जसमा बैंक तथा वित्तीय संस्थाले पाँच अर्ब २५ करोड रुपैयाँ लगानी गर्नेछन् । 

130 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु