पात्रो

रेडियो

समाचार खोजी

निष्क्रिय खाता बन्दै गर्दै बेष्ट फाइनान्स

साझा अर्थ संवाददाता २५ चैत २०८१, सोमवार

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले लामो समयदेखि कारोबार नभएको निष्क्रिय खाता बन्द गर्ने भएको छ । फाइनान्सले आफ्ना विभिन्न शाखामा खाता खोलेर  १० वर्षदेखि कुनै कारोबार नभएका ९शून्य मौज्दात० खाता बन्द गर्न लागेको हो । 
कारोबार नभएका खातावाला तथा सरोकारवालालाई बैंकले त्यस्ता निष्क्रिय खाता छिटै सञ्चालनमा ल्याउनसमेत आग्रह गरेको छ । 

३५ दिनभित्र खाता सक्रिय नभएका खाता बन्द गर्ने बैंकको भनाइ छ । 

89 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु