पात्रो

रेडियो

समाचार खोजी

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सस्थापक शेयर किन्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता १२ चैत २०८१, मङ्गलवार

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको लिलाम बिक्रीमा राखेको ८० हजार कित्ता संस्थापक शेयरमा आवेदन दिने दिन आज अन्तिम दिन रहेको छ । 
यो शेयर विद्यमान संस्थापक शेयरधनीका साथै जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपैया तोकिएको छ ।   बोलपत्र प्रभु क्यापिटलको कार्यालय, कमलादी काठमाडौंमा पाइनेछ । प्राप्त शिलबन्दी बोलपत्रहरू चैत १३ गते बिहान ११ बजे प्रभु क्यापिटलको कार्यालयमा खोलिनेछ । 

214 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ