पात्रो

रेडियो

समाचार खोजी

नेपाल आयल निगमले १० प्रतिशत लाभांश दिने

साझा अर्थ संवाददाता ८ चैत २०८१, शुक्रवार

नेपाल आयल निगमले  चैत्र २९ गते साधारणसभा आह्वान गरेको छ । सो सभामा निगमले १० प्रतिशत नगद लाभांश वितरण ग्रने प्रस्ताव गरेको छ।

निगमको साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८० र ८१ को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण माथि छलफल र पारित गर्ने छ ।

221 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ