पात्रो

रेडियो

समाचार खोजी

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता ७ चैत २०८१, बिहिवार

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज चैत्र ७ गते अन्तिम दिन रहेको छ । कम्पनीले चैत्र २१ गते ७.८९४७ प्रतिशत लाभांश प्रस्ताव सहित साधारणसभा बोलाएको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आजसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

 सभामा  कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुंजीको ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३९४७ प्रतिशत नगद लाभांश गरि कुल ७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  

278 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता